९ चैत्र २०७९, बिहीवार

कार भित्रै सेक्स, दुर्घटना बढ्न थाल्यो

२०७४,आश्विन,३,मंगलवार १५:११

0
Shares

एउटा नयाँ अध्ययनले झन्डै १ करोड १० लाख बेलायती महिला पुरुषले आफ्नै कारभित्र सेक्स गर्ने गरेको देखाएको छ । एक अनलाइनको अध्ययनअनुसार बेलायतका खासगरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरू बढी मात्रामा गाडीभित्रै कामोत्तेजना शान्त पार्न काममा संलग्न भएको देखिन्छ । वेल्स क्षेत्रका एकतिहाई मानिसले आफूसँग कारभित्रको सेक्सको अनुभव रहेको बताए ।गाडी बिमा कम्पनीका एक मालिकले गाडीभित्रै सेक्स गर्ने क्रम बढ्दै जाँदा दुर्घटना पनि बढिरहेको बताएका छन् । कतिपय अवस्थामा चलिरहेको गाडीभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने र त्यसो गर्दा गाडीचालकले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको उनको भनाइ छ ।एजेन्सी

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००