९ जेष्ठ २०७९, सोमवार

कार भित्रै सेक्स, दुर्घटना बढ्न थाल्यो

२०७४,आश्विन,३,मंगलवार १५:११

0
Shares

एउटा नयाँ अध्ययनले झन्डै १ करोड १० लाख बेलायती महिला पुरुषले आफ्नै कारभित्र सेक्स गर्ने गरेको देखाएको छ । एक अनलाइनको अध्ययनअनुसार बेलायतका खासगरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरू बढी मात्रामा गाडीभित्रै कामोत्तेजना शान्त पार्न काममा संलग्न भएको देखिन्छ । वेल्स क्षेत्रका एकतिहाई मानिसले आफूसँग कारभित्रको सेक्सको अनुभव रहेको बताए ।गाडी बिमा कम्पनीका एक मालिकले गाडीभित्रै सेक्स गर्ने क्रम बढ्दै जाँदा दुर्घटना पनि बढिरहेको बताएका छन् । कतिपय अवस्थामा चलिरहेको गाडीभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने र त्यसो गर्दा गाडीचालकले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको उनको भनाइ छ ।एजेन्सी

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

किंग्सटन । जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू

काठमाडौं । दिन पछी रात र रात पछि दिन आउँनु प्रकृतिको नियम हो । हामी सबैलाई यो थाहा छ ।

काठमाडौं । आफ्नो प्रतिभा देखाउनको लागी कुनै उमेर सीमा छैन। सानो बच्चाले पनि आफ्नो प्रतिभाले संसारलाई चकित पार्न सक्छन् ।

ताजा समाचार