मयुर र सुँगाले घरभित्र बस्न ढोका ढकढकाएपछि… (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले दुईवटा भिडियो अत्याधिक भाइरल बनिरहेका छन् । एक भिडियो मयुरको रहेको छ भने अर्काे भिडियो सुँगाको रहेको छ ।

यी दुबै भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेका हुन् । लकडाउनमा पंक्षीहरु घरको आसपास आरामले देख्न सकिन्छ ।

साथै सडकमा जनावरहरु पनि निडर भएर हिँडेको देख्न सकिन्छ । यो फरक फरक भिडियोमा मयुर र सुँगाले घर भित्र पस्नका लागि ढोका ढकढक्याएको दृश्य हामीले सहजै देख्न सक्छौँ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?