जंगली साँढेले गर्याे खतरनाक ‘स्टन्ट’, फिदा भयो संसार

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो तथा फोटोहरु भाइरल बनिरहेका नै हुन्छन् । अहिले एउटा त्यस्तै फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फोटो हेरेपछि सबै फिदा भएका छन् । फोटोमा एक जंगली साँढेले स्टन्ट गरिरहेको देख्न सकिन्छ । एकदमै मोटा साँढेले यति हलुकासँग स्टन्ट गरेको दृश्य साँच्चिकै लोभलाग्दो छ ।

यो घटना भारतको भएको फोटो शेयर गरेका परविन कासवानले क्याप्सनमा लेखेका छन् । उनले यो फोटो ८ मेमा सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?