काठमाडौं । झगडा भन्ने कुरा जीवनमा कहिल्यै गर्नै हुँदैन । तर कारणवश कहिले काँहि झगडा परि नै हाल्छ । तर पनि हामीले जस्तो सुकै अवस्थामा झगडा गर्न नहुने को र के रहेछ भन्ने कुराको ज्ञान लिन आवश्यक हुन्छ ।
कोहि मानिसहरुको व्यवहार नै त्यस्तो हुन्छ कि, स-साना कुरामा नै विवाद गर्ने र झगडा गर्न तयार हुन्छन् । उनीहरु जानबुझ यो गर्दैछन् भन्ने तपाईलाई लाग्छ भने तपाई गलत सोचिरहनु भएको पनि हुन सक्छ ।
किनभने जान्ने मानिसले कहिल्यै अज्ञानता फैलाउँदैन । बरु सहन्छ र चुपचाप बस्दछ । आज हामी तपाईलाई कस्तो व्यक्तिसँग कहिल्यै झगडा गर्नुहुँदैन भन्ने कुराको बारेमा जानकारी दिनेछौँ ।
१. यज्ञ गर्ने मानिस
२. पण्डित
३. आचार्य
४. अतिथी
५. माता
६. पिता
७. मामा परिवार
८. भाई
९. दिदीबहिनी
१०. पुत्र
११. बुहारी
१२. श्रीमती
१३. ज्वाई
१४. सेवक तथा कामदार
लोकपथमा यसअघि प्रकाशित यी सामाग्री छुट्यो कि ?
यी १२ किसिमका मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् !
यी ४ काम निर्वस्त्र भएर कहिल्यै नगरौँ
सपनामा भूत-प्रेत देख्नुको मतलव के ?
कुन दिशामा बसेर भोजन गर्नु शुभ हुन्छ ?
लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? डा. रवीन्द्र पाण्डेका यस्ता सुझाव
गरुड पुराणका अनुसार यी ५ काम गरे तपाई सधैँ जवान देखिनुहुनेछ
के हो अश्वमेध यज्ञ रु जानिराखौँ ६ रहस्य
होसीयार ! बालबालिकालाई चुम्बन नगरौँ !
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया