लकडाउन प्रभाव : अचानक सडकमा देखिए यति धेरै भेडा (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारीले यति बेला सारा विश्वलाई तहसनहस बनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै विश्वका अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् ।

यस बीचमा जनावरहरु भने निडर बनेर जताततै हिँडिरहेको देख्न सकिन्छ । यस्तै एउटा भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

टर्कीको बीच सडकमै भेडाको हुल देखिएको छ । भिडियोमा बीच सडकमा भेडाहरु टहलीरहेको दृश्य देख्न सकिन्छ । टर्कीको स्यासनको यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?