क्यामेरामा कैद भएको गोहीको रमाइलो भिडियो

काठमाडौं । सोसल मिडियामा हरेक दिन जसो कुनै न कुनै भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेका हुन्छन् । हालै मात्र पनि सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । तपाईले यो भिडियो देखेपछि एकदमै रमाइलो महशुस गर्नुहुनेछ ।

यो भिडियो एक गोहीको हो । भिडियोमा गोही ढुङ्गाबाट चिप्लिएर पानीमा गईरहेको देख्न सकिन्छ ।

https://twitter.com/i/status/1255791013052002304

यो रमाइलो भिडियो आईएफएस अफिसर प्रवीण कासवानाले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?