लकडाउनको फाइदा : यसरी रमाईरहेका छन् जनावर (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसका कारण विश्वका अधिकांश देशहरुमा लकडाउन छ । जसका कारण मानिसहरु घरमै बस्न बाध्य छन् । तर यो अवधिमा जनावरहरुका लागि भने भाग्यमानी साबित भईरहेको छ ।

जनावरहरु खुलेआम बाटोमा हिँडिरहेको नदीमा डुबुल्की मारिरहेको दृश्य हामीले देखिरहेका छौँ । यति बेला एउटा त्यस्तै भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

गर्मीबाट छुटकरा पाउनको लागि बाघहरु नदीमा डुबुल्की मारिरहेका छन् । यो भिडियो प्रवीण कासवानले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

भिडियो हेरेपछि सोसल मिडियामा धेरैले शेयर गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?