कोरोना अपडेट : विश्वमा २ लाख ३४ हजार भन्दा धेरैको मृत्यु, संक्रमित झनै बढ्न थाले

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारी कारण सवश्वभर अहिलेसम्म २ लाख ३४ हजार १०५ जनाको मृत्यु भईसकेको छ भने ३३ लाख ८ हजार २३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ४२ हजार ८१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका लागि संकट बनिरहेको कोरोना भाइरस अहिलेसम्म विश्वका २१० देशमा फैलिएको छ । महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६३ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १० लाख ९५ हजार २१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १८७ जना नयाँ संक्रमित आज थपिएका छन् भने आजै त्यहाँ थप ५ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म२४ हजार ५४३ जनाको मृत्यु भएको छ भने २ लाख ३९ हजार ६३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २७ हजार ९६७ जनाको मृत्यु भएको छ भने २ लाख ५ हजार ४६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण २६ हजार ७७१ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार २५३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ३७६ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार १७८ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा ६ हजार ६२३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार ९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण ३ हजार १७४ जनाको मृत्यु भएको छ भने १ लाख २० हजार २०४ जनालाई संक्रमण भएको छ । त्यस्तै रुसमा कोरोना भाइरसको कारण १ हजार ७३ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार ४९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार २८ जनाको मृत्यु भईसकेको छ भने ९४ हजार ६४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ६हजार ६जनाको मृत्यु भईसकेको छ भने ८७ हजार १८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १०५ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ १ हजार ८०७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै चीनमा आज थप १२ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा योसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ८७४ पुगेको छ भने ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १८४ जनाको मृत्यु भएको छ भने ५३ हजार २३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म महामारीका कारण ७ हजार ५९४ जनाको मृत्यु भएको छ भने ४८ हजार ५१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण ४ हजार ७९५ जनाको मृत्यु भएको छ भने ३९ हजार ३१६जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म १ हजार १५४ जनाको मृत्यु भएको छ भने ३४ हजार ८६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसका कारण १ हजार ५१ जनाको मृत्यु भएको छ भने ३६ हजार ९७६ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विट्जरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण १ हजार ७३७ जनाको मृत्यु भएको छ भने २९ हजार ५८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा २ हजार ५८६ जनाको मृत्यु भएको छ भने २१ हजार ९२ जनालाई संक्रमण भएको छ । त्यस्तै आयरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २३२ जनाको मृत्यु भएको छ भने २० हजार ६१२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८५९ जनाको मृत्यु भईसकेको छ भने १९ हजार २२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १२७ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ १ हजार ४२५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पाकिस्तानमा आज मात्रै २४ जनाको मृत्यु भएको छ ।

योसँगै पाकिस्तनमा ३८५ जनाको मृत्यु भएको छ भने १६ हजार ८१७ जनालाई संक्रमण भएको छ आज मात्रै त्यहाँ ३४४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?