लकडाउनमा सेभिङ गराउँदा ५ पुलिसलाई भयो कोरोनाको संक्रमण

काठमाडौं । भारतमा सेभिङ गराउने क्रममा ४ पुलिसकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ । मध्य प्रदेशको जवलपुरमा रहेको एक स्थानीय सैलुनमा दारी सेभिङ गराएपछि उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारत सरकारले साना पसलहरुलाई केहि राहत दिँदै पसल खोल्ने अनुमति दिए पनि महामारीलाई मध्यनजर गर्दै व्युटी पार्लर र सैलुन भने बन्द गरिराख्न आदेश दिएको थियो ।

लकडाउनका कारण बजार बन्द भएपछि भारतमा सबैभन्दा ठूलो चिन्ताको विषय दारी सेभिङ गर्न र कपाल काट्नेलाई भएको छ ।

जबलपुर सीएमएचओ डा. मनीष मिश्राका अनुसार ५ जना पुलिसकर्मीलाई कोरोना भएपछि स्वास्थ्य विभागले त्यहाँ कपाल काट्नेहरु सबैको सूची तयार पार्न थालेको छ ।

यो भन्दा पहिला पनि भारतको मध्य प्रदेशमा एउटा त्यस्तै घटना भएको थियो । त्यहाँ एक कपाल काट्ने वाला मानिसका कारण अन्य ६ जनालाई संक्रमण भएको थियो ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?