काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले सारा विश्व त्रस्त र ग्रस्त छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख २९ हजार ३१३ जनाको मृत्यु भएको छ भने ३२ लाख ४८ हजार ३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ५४ हजार ९१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १० लाख १६ हजार ९७१ जना उपचार पछि निको भएका छन् ।
यसैबीच रुस पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको छ । रुसमा यो समाचार तयार पार्दासम्म १ हजार ७३ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार ४९८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७ हजार ९९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ १०१ जनाको मृत्यु भएको छ । रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
रुसमा २५ अप्रिलमा ५ हजार ९६६ जना, २६ अप्रिलमा ६हजार ३६१, २७ अप्रिलमा ६ हजार १९८, २८ अप्रिलमा ६ हजार ४११, २९ अप्रिलमा ५ हजार ८४१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै २५ अप्रिलमा ६६ जना, २६ मा ६६ जना, २७ अप्रिलमा ४७, २८ मा ७३ र २९ अप्रिलमा १०५ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’
कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया