एक्लै ६ वटा सिंहसँग भीड्दै जिराफ

काठमाडौं । सोसल मिडियामा एएटा भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियो हेरिसकेपछि जो कोहि पनि हैरान हुन्छन् । भिडियोमा एक जिराफ ६ वटा सिंहसँग एक्लै भीडिरहेको देख्न सकिन्छ ।

जिराफको बहादुरीलाई सोसल मिडियामा धेरै तारिफ भईरहेको छ । सिंहले जिराफलाई कसैले खुट्टामा, कसैले पिठ्युमा चढेर आक्रमण गरिरहेको देख्न सकिन्छ । तर जिराफले आफ्नो बहादुरी देखाएर आफ्नो गन्तव्यतिर अगाडि बढीरहन्छ ।

यो भिडियो आइआरएस नावेदले ट्वीटरमा शेयर गरेका छन् । भिडियो हेरेपछि जिराफको बहादुरीलाई सबैले प्रशंसा गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?