मानिसको जसरी नै एकअर्कालाई अंगालो हाल्दै बाँदर (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा मानिसको जसरी नै बाँदरले पनि अंगालो हालिरहेको देख्न सकिन्छ ।

भिडियो देखेपछि मानिसहरु भावुक बनेका छन् । यो भिडियो @WWF-UK नामको ट्वीटर अकाउण्टबाट शेयर गरिएको छ । भिडियोको क्याप्सनमा लेखिएको छ, कहिले काहीँ यसै गरि अंगालो हाल्न पनि आवश्यक छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?