काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलगत्तै ओली शितलनिवास पुगेका हुन् ।
प्रमका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपति भवनमा ओली र भण्डारीबीच नियमित भेट भएको दावी गरे । पार्टी सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्री शितल निवास पुगेका थिए ।
सौहार्द्र र नियमित शिष्टाचार भेटमा उनीहरूबीच समसामयिक विषयहरूमा छलफल भएको थापाले बताए । आजै सरकारले रहस्यमय राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।
यो पनि पढ्नुहोस् :
कामकुरो एकातिर, अध्यादेश बोकेर प्रधानमन्त्री क्याबिनेटतिर !
प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवासमा
मन्त्रिपरिषद्को निर्णयले नेकपाभित्र हलचल, के थियो त्यो निर्णय ?
सुरु भयो नेकपा सचिवालय बैठक, अध्यादेश रोक्नसक्ने !
नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले
मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक
सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया