अष्ट्रेलियामा पुरुषले बच्चा जन्माएपछि हेर्नेको लाग्यो भिड !

काठमाडौं । साधारण तया गर्भधान भन्ने बिक्तिकै हामी कुनै महिला तथा स्त्री लिंगले मात्र गर्ने भन्ने बुझ्छौं । प्रकृतिको नियम पनि त्यही नै हो ।

पुरुष लिंग भएकाहरु कुनै पनि मानव तथा जिव जन्तुले बच्चा जन्माएको भन्ने कहि पनि प्राकृतिक रुपमै हुदैन् ।तर पछिल्लो समय दुनियामा बिभिन्न असम्भव भन्ने कुराहरुलाई वैज्ञानिक ढंगले सम्भव बनिरहेका छन् ।

तपाईहरुलाई यस्तै प्राकृतिक बिपरित कुराका बारेमा जानकारी दिन गईरहेका छौं । जुन अचम्मै लाग्दो छ ।

अष्ट्रेलियामा २२ जना पुरुषहरुले बच्चा जन्माएका छन् । केहि समय अगाडि अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा २२ जना पुरुषहरुले बच्चा जन्माएका छन् । तर उनिहरु भने प्राकृतिक रुपमा नै पुरुष हैनन् ।

जानकारीको लागी लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?