चाँदी भन्दा महँगो छ यो शब्जी, मूल्य सुन्दै पर्नुहुनेछ ट्वाँ !

काठमाडौं । खाना शब्जी बिना पूरा हुँदैन भन्दा फरक नपर्ला ।हामी दैनिकजसो शब्जी खानासँग खाने गर्दछौँ । हामीले खाने शब्जी धेरै महंगो भयो भने ५ सय देखि १ हजार सम्मको किन्ने गरेका होलाउँ ।

तर विश्वकै महँगो शब्जीको कति पर्ला ? यो खबर सुनेर सायद तपाईलाई अचम्म लाग्ला तर यो खबर सत्य छ । तर हप शुट्स नामको शब्जीको एक किलोको मूल्य नै १ हजार युरो अर्थात् १ लाख ३१ हजार रुपैयाँ पर्दछ ।

यो शब्जीको फूल मात्रै पनि मानिसहरु अत्याधिक किन्ने गर्दछन् । फूललाईहप कन्स भन्ने गरिन्छ । उक्त फूलको प्रयोग वियर बनाउनका लागि गरिन्छ ।

उक्त तरकारी औषधि बनाउन पनि प्रयोग गर्ने गरिन्छ । यो तरकारी दाँत दुखेको बेला, टिबी जस्ता रोगहरुको अचुक औषधि हो । साथै यो तरकारकिो अचार पनि बनाइन्छ ।

८०० ईस्वी तिर यो तरकारी वियरमा हालेर पिउने गरेको पाइन्थ्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?