यो शहरमा मानिस देखि जनावर सबै पत्थरका बनेका थिए, यस्तो थियो दर्दनाक रहस्य !

काठमाडौं । यो विश्वमा धेरै त्यस्ता ठाउँहरु छन् जसको बारेमा सुनेर हामी दंग पर्छाै । इटालीमा एउटा प्राचीन शहर छ । जहाँ मानिसहरुदेखि लिएर जनावरहरु सबै कुनै समय पत्थर बनेका थिए ।

उक्त शहरको नाम हो पोम्पई । ७९ ईस्वी भन्दा पहिला पोम्पई अन्य शहर जस्तै देखिन्थ्यो । तर एक दिन फेरी अचम्मको घटना भयो । त्यहाँ बस्ने मानिसहरु देखि लिएर जनावरहरु सबै पत्थर बन्न थाले ।

पत्थरमा उनीहरुको शरीर आज पनि त्यो शहरमा देख्न सकिन्छ । उनीहरुको शव देखेपछि हामीलाई लाग्छ कि, त्यो शव नभएर कुनै ढुङ्गाको मूर्ति हुन् । तर सत्य कुरा भने फरक छ ।

उक्त शहरमा केहि वर्ष पहिला पुरातत्व विभागले घोडाको शव फेला पारेको थियो । साथै एक मानिसको पनि शव फेला पारेको थियो ।

दुबै शव ढुङ्गाको जस्तै थिए । त्यो देखेपछि उनीहरुको होस नै उडेको थियो । उक्त घटनाबारे अनुसन्धानका क्रममा त्यहाँ ज्वालामुखी फुट्दा त्यस्तो भएको पत्ता लागेको थियो ।

पोम्पईको नजिकै न्यापल्स खाडीमा माउण्ट वशुभियस थियो, जो अचानक फाटेको थियो । त्यो घटनाभन्दा पहिला त्यहाँ ११ हजार देखि १५ हजार मानिसहरु बसोबास गर्ने गर्दथे । तर उक्त घटना भएपछि उक्त शहरको नाम नै राउन थाल्यो ।

ज्वालामुखी फाट्दा शहरमा त्यसको लावाको वर्षा भएको थियो । र सबै मानिसहरुको मृत्यु भएको थियो । केहि दिन पछि त्यहाँको महोल सेलाएपछि हेर्दा सबै मानिसहरु ठोस पदार्थ बनेका थिए ।

शवहरु सबै धातु र ढुङ्गा जस्ता भएका पाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?