कोरोनाको डरले प्लास्टिक भित्र पसेर सामान् किन्न निस्किन् यी महिला

काठमाडौं । बेलायतको केन्टमा एक महिला जोर्ब बल प्लास्टिक भित्र बसेर सामान किन्न गएकी छन् । कोरोनाभाइरसको डरले गर्दा उनले यस्तो गरेकी थिइन् ।

तर यसको भिडियो फूटेजमा उनी जोर्ब बलभित्र बसेर सुपरमार्केट गएको र खानेकुरा किनेको देखिन्छ । अहिले उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एकजना पुरुष उनको पछिपछि लाग्छन् अनि सामान समातेर बास्केटमा राखिदिन्छन् ।

सहयोग गर्ने मानिसलाई ति महिलाको अनौठो प्रविधिका बारेमा सोध्दाभन्छिन्, ‘म एकान्तावासमा छु ।’ उनलाई कीटाणुहरूसँग डर लाग्छ ।’

ति पुरुषले जोर्ब बललाई लगातार एन्टीसेप्टिक वाइपले पुस्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?