अपर तामाकोशी हाइड्रोपावरले माग्यो कर्मचारी

अपर तामाकोशी हाइड्रोपावरले कर्मचारी माग गरेको छ । बुधबार हाइड्रोपावरले एक सूचना निकाल्दै प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक प्रशासन अधिकृत र सहायक लेखा अधिकृतमा दरखास्त आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?