२०७६, २३ फाल्गुन शुक्रबार ०८:३५

प्रेस काउन्सिलले कर्मचारी माग्यो (सूचनासहित)


प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार ०८:३५

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न ८ पदमा ९ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले चैत १३ भित्र आवेदन बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस