फोटो खिचाउन यतिसम्म गरिन् यी महिलाले, भिडियो हेर्दा काँप्छ मुटु !

काठमाडौं । सोशल मिडियामा एउटा भिडियो अहिले अत्याधिक भाइरल भईरहेको छ । उक्त भिडियो हेरेपछि तपाईको मन काँप्न थाल्दछ ।

उक्त भिडियो ब्राजिलको  Pedra Da Gavea ठाउँको हो ।  यो रक क्लान्बिंग साइटमा हालिएको छ । भिडियोमा देखिएको उक्त ठाउँ एकदमै फेमस ठाउँ हो । जहाँ मानिसहरु फोटो खिच्ने र खिचाउँने गर्दछन् ।

त्यो ठाउँको उचाई २ हजार ७ सय ६९ फिट छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?