महरा जेलबाट छुट्ने बित्तिकै प्रचण्डले फोन गरे, के भयो कुराकानी ?

काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीलाई करणी गरेको आरोप अदालतबाट सफाइपाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा र नपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच फोनवर्ता भएको छ ।

जेलबाट छुटेर बाहिर निस्कने वितिकै प्रचण्डले महरालाई फोन सम्पर्क गरेको स्रोतले बताएको छ । प्रचण्डले अदालतले महरालाई निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।

महरालाई अदालतले सफाइदिएपछि डिल्लिबजार कारागारबाट प्रकृया पुरा गरि रिहा गरेको थियो ।

महरा हिरासथबाट निस्किएसँगै उनका समर्थकहरुले एमसीसीविरुद्ध नाराबाजी गरेका थिए ।

यो पनि पढ्नुहोस्

महराले पाए सफाइ

अदालतले दियो सफाइ : ३ महिना १३ दिन हिरासत बसेपछि हाँस्दै बाहिरिए महरा !

महरा कारागारबाट बाहीरिँदा जे देखियो (फोटो-भिडियोसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?