२०७६, ५ फाल्गुन सोमबार १४:४३

महराले पाए सफाइ


प्रकाशित मिति : २०७६, ५ फाल्गुन सोमबार १४:४३

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

प्रतिक्रिया दिनुहोस