काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल अन्तर्गत अहिले नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
यो पनि पढ्नुहोस् : ए डिभिजन लिगमा आज तीन खेल हुँदै,को-को भिड्दै ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया