गच्छदारसहित १७५ जनालाई आइलाग्यो अर्को आपत, सम्पत्ति पनि छानबिन हुने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका व्क्रिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति सुद्धीकरण विभागले मुद्दा दर्ता भएका सबै सम्पत्ति छानबिन गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण विभागका अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएकाहरुको सम्पत्ति छानबिन थालिएको हो ।
अख्तियारले बुधबार जग्गा किनबेच प्रकरणमा मुछिएका विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?