२०७८,बैशाख,२९,बुधबार

सरकारी स्कुलको होस्टलमा एक युवती गर्भवती बनेपछि…!


काठमाडौं । भाररतको झारखण्डस्थित आवासीय स्कूलमा एक युवती गर्भवती भएपछि स्कूल प्रशासनमा हंगामा भएको छ ।

झारखण्डको कस्तूरबाको आवासीय स्कूलमा छात्रा गर्भवती भएकी थिइन् । त्यहाँ छात्राहरु धेरै गर्भवती हुने गरेको भारतीय सञ्चारमाधयमले जनाएका छन् ।

स्कुल प्रशासनले आवासीय स्कूल सुरक्षित रहेको भएपनि छात्राहरु स्कुल विदामा घर गएर आउँदा गर्भवती बन्ने गरेको बताएको छ ।

केहि समय अगाडि मात्र उक्त स्कूलकी एक छात्राले सन्तान जन्माएकी थिइन् ।

फेरि सोही स्कूलकी अर्की छात्रा पनि गर्भवती भएपछि हल्लीखल्ली मच्चिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१६,बिहीवार २२:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

सुएज नहर विस्तार गर्ने इजिप्टको योजना
 २०७८,बैशाख,२९,बुधबार १५:५२