सरकारी स्कुलको होस्टलमा एक युवती गर्भवती बनेपछि…!

काठमाडौं । भाररतको झारखण्डस्थित आवासीय स्कूलमा एक युवती गर्भवती भएपछि स्कूल प्रशासनमा हंगामा भएको छ ।

झारखण्डको कस्तूरबाको आवासीय स्कूलमा छात्रा गर्भवती भएकी थिइन् । त्यहाँ छात्राहरु धेरै गर्भवती हुने गरेको भारतीय सञ्चारमाधयमले जनाएका छन् ।

स्कुल प्रशासनले आवासीय स्कूल सुरक्षित रहेको भएपनि छात्राहरु स्कुल विदामा घर गएर आउँदा गर्भवती बन्ने गरेको बताएको छ ।

केहि समय अगाडि मात्र उक्त स्कूलकी एक छात्राले सन्तान जन्माएकी थिइन् ।

फेरि सोही स्कूलकी अर्की छात्रा पनि गर्भवती भएपछि हल्लीखल्ली मच्चिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?