काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्दैछन् । दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे हुनेछ । त्यस्तै, दोस्रो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सूरु हुनेछ ।
यो पनि पढ्नुहोस् : ए डिभिजन लिगको नवौं चरण आजबाट (सम्पूर्ण जानकारी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया