स्पेनिस फरवार्ड खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार

काठमाडौं । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको छ । ला लिगा अन्तर्गत शनिबार स्पानियोलसँगको खेलमा विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको हो ।

स्पेनिस फरवार्ड विलियम्समाथि घरेलु टोलीका समर्थकहरुले दुर्व्यवहार गरेका थिए । खेलपछि विलियम्सले आफुलाई रंगभेदीय दुर्व्यवहार भएको बताएका छन् ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

ला लिगा फुटबल: भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?