आरबीबी एनभीए भलिबल : पुलिसलाई पाखा लगाउँदै आर्मी तेस्रो

काठमाडौं । त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा हराएर आर्मी तेस्रो भएको हो । आर्मीले पुलिसलाई२५-१८, २५-१८ र २५-२० को सेटले पराजित गर्यो ।

तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ ।

यो पनि पढ्नुहोस् : 

आरबीबी एनभीए भलिबलको फाइनल आज, कसले चुम्ला उपाधि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?