मंगल ग्रहमा पाइएको मृत शरिरले वैज्ञानिकको उड्यो होस…

काठमाडौं । मंगल ग्रहको सुख्खा धर्तीमा मानिसको जीवन सम्भव छैन । तर त्यहाँ पाइएको मृत शरिरले वैज्ञानिकहरुको नै होस उडेको छ ।

अनुसन्धान कर्ताका अनुसार मंगल ग्रहको रिसर्च गर्न एक रोवर पठाइएको थियो । उक्त रोवरबाट लिइएको तस्बिरमा केहि किरा तथा जीवहरुको मृत शरिर फेला परेको छ । मंगल ग्रहमा मिलेका यी मृत शरिरले मंगल ग्रहमा जीवन जीउन सक्ने क्षमता रहेको सम्भावना बढेको हो ।

अमेरिकाको ओहायो युनिभर्सिटीको कीट विज्ञानी तथा अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग सम्बन्धित डाक्टर विलियम रामोसरले मंगल ग्रहमा किरा फट्यांग्रा जीवहरुको मृत शरिर पाइएको बताएका छन् ।

मृत शरिर साङ्लादेखि झिङ्गासम्मको रहेको छ । रोमोसरका अनुसार नयाँ तस्बिरबाट धर्तीको जस्तै मंगल ग्रहमा पनि झिंगा र सर्प बसिरहेका छन् ।

यो फोटो क्युरियोसिटी रोवरबाट खिचिएको हो । यीे जीवहरु मिलेपछि अब भविष्यमा हुनेवाला रिसर्चमा महत्वपुर्ण भुमिका निभाउने रोमोसरले बताइएका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?