नायिका प्रतिक्षाले कसलाई भन्दैछिन् ‘तिम्ले माया मारेर’…..

काठमाडौं, ४ माघ । प्रतिक्षा खड्काद्वारा अभिनित ‘तिम्ले माया मारेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ परेली फिल्मसको ब्यानरमा निर्माण गरेको उक्त म्यूजिक भिडियोमा नायिका प्रतिक्षा खड्का, तेजेन्द्र गौतम र प्रनय बिक्रम अधिकारीको मुख्य अभिनय रहेको छ मिलन कार्कीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियामा अन्जु पन्तको स्वर र टिका बम्जनको शब्द/संगीत रहेको छ भिडियोको सिनेम्याटोग्राफी सागर गौतमको रहेको छ https://youtu.be/EE-nNXk1f30  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?