त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो संख्यामा रोजगारी खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणकाे प्रशासन महाशाखाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो ।

सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?