जागिरको खोजीमा हुनुहुन्छ ? चिनियाँ कम्पनीद्वारा कर्मचारी माग

काठमाडौँ । के तपाईँ जागिरको खोजीमा हुनुहुन्छ ? हुनुहुन५ भने चिनियाँ कम्पनी ‘चाइना कम सर्भिस नेपाल’ ले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ ।
नेपालमा ‘टेलिकम्युनिकेशन प्रोभाइडर’ को रुपमा कार्यरत सो कम्पनीले दक्ष र अनुभवी कर्मचारी माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?