ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी

ललितपुर महानगरपालिकाले विभिन्न ८ पदमा ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी सो संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र महानगरपालिकाको नगरकार्यपालिकाको कार्यालवय पुल्चोक ललितपुरमा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?