हुवासिन सिमेन्टले १०० भन्दा बढी कर्मचारी माग्यो

काठमाडौँ । हुवासिन सिमेन्टले विभिन्न २७ पदमा १०० भन्द्या बढी कर्मचारी माग गरेको छ। चिनियाँ लगानीको सो सिमेन्ट कम्पनीले सोमबार कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?