नासाको सफलता: बृहस्पतिमा महासागर

काठमाडौं। पृथ्वी सदाबार अन्तरिक्ष वैज्ञानिकका लागि जिज्ञासाको विषय बन्दै आएको छ । विश्वभारका वैज्ञानिक निरन्तर नयाँ खोजकारण विभिन्न रहस्यहरुको पर्दा हटाउने प्रयास गर्दछन्। यस्तैमा अमेरिकि अन्तरिक्ष एजेन्सी नासाका वैज्ञनिकहरुले पनि ठुलो सफलता हात परेका छन्।

अध्ययनका आधारमा नासाले पहिलो पटक यस कुराको पुष्टि गरेका छन् ।बृहस्पतिमा चन्द्रमा सहतमा जलवाष्प रहेको छ । यो यस्तो खोज रहेको छ जुन यस कुरालाई समर्थन गर्छ कि, बृहस्पतिको चन्द्रमा मीलो मोटी बरफको तल पानीको तरल अवस्थामा महासागर रहेको छ । यस अध्ययन नेचर एस्ट्रोनामी नाम रहेको जर्नलमा प्रकाशित गरिएको छ ।

अमेरिकाको हवाइ स्थित डबल्यु.एम.केके आब्जर्वेटरीमा यूरोपामा रहेको जलवाष्पको मापन गरिएको छ । नासाले बाहिरी जीवनको खोजमा प्रयासरत रहेको छ । यस क्रममा जारी बाहिरी सर्योमडलसँग जोडीएको अभियानका क्रममा नासाका वैज्ञानिकले यूरोपाको बरेमा अत्याधिक जानकारी एकत्र गरेका छन्। यस अब जीवनको खोज अभियानमा नासाले उच्च प्राथामिता सहित लक्ष्य बनाएको छ ।

अमेरिका नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका शोधकर्ताका अनुसार, यहाँ जीवनको संभावनाले यस चन्द्रको यति धेरै आकर्षक बनाएको छ । यसमा जीवनका लागि आवश्यक सबै बस्तु हुनसक्ने सम्भावना रहेको छ । वैज्ञनिक सँग यस विषयमा प्रमाण समेत रहेको यस आवश्यक बस्तुमाबाट एक तरल अवस्थामा पानी हुनुको साथै अन्तरिक्षमा विशाल गीजरको रुपमा रहेको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?