५ मंसिर २०७६, बिहीबार १७:३३

नासाको सफलता: बृहस्पतिमा महासागर


प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार १७:३३

काठमाडौं। पृथ्वी सदाबार अन्तरिक्ष वैज्ञानिकका लागि जिज्ञासाको विषय बन्दै आएको छ । विश्वभारका वैज्ञानिक निरन्तर नयाँ खोजकारण विभिन्न रहस्यहरुको पर्दा हटाउने प्रयास गर्दछन्। यस्तैमा अमेरिकि अन्तरिक्ष एजेन्सी नासाका वैज्ञनिकहरुले पनि ठुलो सफलता हात परेका छन्।

अध्ययनका आधारमा नासाले पहिलो पटक यस कुराको पुष्टि गरेका छन् ।बृहस्पतिमा चन्द्रमा सहतमा जलवाष्प रहेको छ । यो यस्तो खोज रहेको छ जुन यस कुरालाई समर्थन गर्छ कि, बृहस्पतिको चन्द्रमा मीलो मोटी बरफको तल पानीको तरल अवस्थामा महासागर रहेको छ । यस अध्ययन नेचर एस्ट्रोनामी नाम रहेको जर्नलमा प्रकाशित गरिएको छ ।

अमेरिकाको हवाइ स्थित डबल्यु.एम.केके आब्जर्वेटरीमा यूरोपामा रहेको जलवाष्पको मापन गरिएको छ । नासाले बाहिरी जीवनको खोजमा प्रयासरत रहेको छ । यस क्रममा जारी बाहिरी सर्योमडलसँग जोडीएको अभियानका क्रममा नासाका वैज्ञानिकले यूरोपाको बरेमा अत्याधिक जानकारी एकत्र गरेका छन्। यस अब जीवनको खोज अभियानमा नासाले उच्च प्राथामिता सहित लक्ष्य बनाएको छ ।

अमेरिका नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका शोधकर्ताका अनुसार, यहाँ जीवनको संभावनाले यस चन्द्रको यति धेरै आकर्षक बनाएको छ । यसमा जीवनका लागि आवश्यक सबै बस्तु हुनसक्ने सम्भावना रहेको छ । वैज्ञनिक सँग यस विषयमा प्रमाण समेत रहेको यस आवश्यक बस्तुमाबाट एक तरल अवस्थामा पानी हुनुको साथै अन्तरिक्षमा विशाल गीजरको रुपमा रहेको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
विश्वकै महंगो जेल, जहाँ एक कैदीको लागि अर्बौ खर्च गरिन्छ

काठमाडौं । मानिसले गरेका गल्तिको सजाय स्वरुप कारागार अर्थात जेलमा राख्ने गरिन्छ ।

जीव – जनावरबारे रोचक तथ्य : तपाई भन्नुहुनेछ, ‘ओहो, यस्तो पनि हुन्छ ?’ फोटोसहित

काठमाडौं – जनावरहरु निकै विचित्रका हुन्छन् । हामीले दैनिक जीवनमा देख्दै, सुन्दै आएका

८७ दिनपछि भेटियो भारतले चन्द्रमामा पठाएको ‘विक्रम ल्याण्डर’

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर भेटिएको

जब स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाए …!

काठमाडौं । प्रेम अपनत्वको भाव हो । भनिन्छ, प्रेम अन्धो हुन्छ | प्रेम