स्थानीय तहमा जागिरः लोकसेवाले बोलायो अन्तर्वार्तामा (सूचना)

काठमाडौँ । स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह र पदको नतिजा आइसकेको छ । बुधबार आयोगले लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको छ ।

सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?