होटलमा एक रात सुतेको भाडा ८६ रुपैयाँ, तर यस्तो शर्त …

काठमाडौँ। जापानको फुकुओका शहरमा रहे‍को एक होटलमा रातभरीको कोठाको भाडा ८६ रुपैयाँ रहेको छ । होटलको शर्त अनुसार कोठमा रातभरि यूट्यूबमा ‘लाइभ स्ट्रीमिंग’ गर्नु पर्ने हुन्छ। यो तपाईको सबै कुराहरु संसार भरिका मानिसहरुले देखेका हुन्छन्। बिजनेस रियोकन असाही नाम रहेको होटलले व्यापारमा वृद्धि र फाइदाका कारणले ग्राहकले ‘प्राइवेसी’ सम्झौता गर्नुपर्ने हुन्छ।

ग्राहकको ‘प्राइवेसी’ ‘ संसार भरिका मानिसले प्रत्यक्ष देख्न सक्छन् !

होटल यस्ता मानिसहरुका लागि उयुक्त रहेको, जुन ‘इंफ्लुएंजर एवं ब्लॉगर’ रहेका छन् । आफ्नो अनुहार विश्वभरि चिनाउँन चाहान्छन् ‘लाइभ स्ट्रीमिंग’को प्रयोगबाट यस्ता व्यक्तिहरुका लागि यो उपयुक्त माध्यम हुनसक्छ । होटलले अफरको फाइदा उठानका लागि अफ्नो ‘प्राइवेसी’मा समझौता गरेको छ।

होटलको कोठाको कुनामा क्यामरा राखिइएको छ। ‘लाइभ स्ट्रीमिंग’का क्रममा ग्रहाकले कुनैले गित बजाउने गर्दछन्। भने उसको यूट्यूबमा कपीराइट उल्लंघनको समस्या नहोस् ,यसैले कोठामा माइक्रोफोन प्रयोग प्रतिबन्द गरिएको छ ।

बिजनेस रियोकन असाहीकाले धेरै समस्या रहेको छ । तर केही समय अगाडी एक व्यक्तिले यस होटल कोठा बुक गरेका थिए । यो धेरै समय सम्म खाली रहेको , जसका कारण अहिले अफर दिएको छ । होटलले यस्तो अफर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?