२ मंसिर २०७६, सोमबार १६:४४

होटलमा एक रात सुतेको भाडा ८६ रुपैयाँ, तर यस्तो शर्त …


प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १६:४४

काठमाडौँ। जापानको फुकुओका शहरमा रहे‍को एक होटलमा रातभरीको कोठाको भाडा ८६ रुपैयाँ रहेको छ । होटलको शर्त अनुसार कोठमा रातभरि यूट्यूबमा ‘लाइभ स्ट्रीमिंग’ गर्नु पर्ने हुन्छ। यो तपाईको सबै कुराहरु संसार भरिका मानिसहरुले देखेका हुन्छन्। बिजनेस रियोकन असाही नाम रहेको होटलले व्यापारमा वृद्धि र फाइदाका कारणले ग्राहकले ‘प्राइवेसी’ सम्झौता गर्नुपर्ने हुन्छ।

ग्राहकको ‘प्राइवेसी’ ‘ संसार भरिका मानिसले प्रत्यक्ष देख्न सक्छन् !

होटल यस्ता मानिसहरुका लागि उयुक्त रहेको, जुन ‘इंफ्लुएंजर एवं ब्लॉगर’ रहेका छन् । आफ्नो अनुहार विश्वभरि चिनाउँन चाहान्छन् ‘लाइभ स्ट्रीमिंग’को प्रयोगबाट यस्ता व्यक्तिहरुका लागि यो उपयुक्त माध्यम हुनसक्छ । होटलले अफरको फाइदा उठानका लागि अफ्नो ‘प्राइवेसी’मा समझौता गरेको छ।

होटलको कोठाको कुनामा क्यामरा राखिइएको छ। ‘लाइभ स्ट्रीमिंग’का क्रममा ग्रहाकले कुनैले गित बजाउने गर्दछन्। भने उसको यूट्यूबमा कपीराइट उल्लंघनको समस्या नहोस् ,यसैले कोठामा माइक्रोफोन प्रयोग प्रतिबन्द गरिएको छ ।

बिजनेस रियोकन असाहीकाले धेरै समस्या रहेको छ । तर केही समय अगाडी एक व्यक्तिले यस होटल कोठा बुक गरेका थिए । यो धेरै समय सम्म खाली रहेको , जसका कारण अहिले अफर दिएको छ । होटलले यस्तो अफर राखेको छ ।

प्रतिक्रिया दिनुहोस
विश्वकै महंगो जेल, जहाँ एक कैदीको लागि अर्बौ खर्च गरिन्छ

काठमाडौं । मानिसले गरेका गल्तिको सजाय स्वरुप कारागार अर्थात जेलमा राख्ने गरिन्छ ।

जीव – जनावरबारे रोचक तथ्य : तपाई भन्नुहुनेछ, ‘ओहो, यस्तो पनि हुन्छ ?’ फोटोसहित

काठमाडौं – जनावरहरु निकै विचित्रका हुन्छन् । हामीले दैनिक जीवनमा देख्दै, सुन्दै आएका

८७ दिनपछि भेटियो भारतले चन्द्रमामा पठाएको ‘विक्रम ल्याण्डर’

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर भेटिएको

जब स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाए …!

काठमाडौं । प्रेम अपनत्वको भाव हो । भनिन्छ, प्रेम अन्धो हुन्छ | प्रेम