नेपाल दूरसञ्चार प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशित गरी रिक्त रहेका पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (कात्तिक २९ ) ले २१ दिनभित्र आवेदन दिनेपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?