मेस्सीको पोल्टामा छैठौँ पटक गोल्डन शुज

काठमाडौं – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले छैटौं पटक गोल्डन शु आफ्नो पोल्टामा पारेका छन् । युरोपियन टप डिभिजन लिगमा गत सिजनको सर्वाधिक गोलकर्ता बन्दै उनले यो उपलब्धि हात पारेका हुन् । बुधबार एक कार्यक्रमबीच मेस्सीलाई गोल्डन शु प्रदान गरिएको छ ।

बार्सिलोनाका स्ट्राइकर मेस्सीले सन २०१८/ १९ मा ३६ लिग गोल गरेका थिए।

Barcelona’s Argentinian forward Lionel Messi (L) poses with his wife Antonella Roccuzzo and his sons Thiago and Mateo after receiving his sixth Golden Shoe award after receiving the 2019 European Golden Shoe honoring the year’s leading goalscorer during a ceremony at the Antigua Fabrica Estrella Damm in Barcelona on October 16, 2019. (Photo by Josep LAGO / AFP)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?