घरमा तनाव छ भने यो तरिका अपनाउनुहोस्

तनाव कसको घरमा हुँदैन र ? कसैको घरमा धेरै तनाव हुने गर्दछ भने कसैकोमा थोरै हुने गर्दछ तर कुनै न कुनै रुपमा तनावले सबैको घरमा खुट्टा जमाएर बसेको हुन्छ ।
यस्तैमा हामी तपाईंलाई तपाईंको घरमा रहेको तनाव कम गर्न केहि एस्ट्रो टिप्सहरु बताउँदैछौँ ।

१. वैवाहिक जीवनमा तनाव छ भने सुत्ने कोठामा मयुरको प्वाँख राख्नुहोस् ।

२. भाँडामा दुध उमाल्ने बेलामा दुई पोखिएर आगोमा झर्न नदिनुहोस् ।

३. महिलाले नाकमा चाँदीको नत्थी लगाउन सुरु गर्नुहोस्, बिस्तारै तनाव कम हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?