४ जेष्ठ २०७९, बुधबार

महिलाले कति हेर्छन् अश्लिल फिल्म ?

२०७४,पुष,१९,बुधबार १७:०८

0
Shares

एजेन्सी–महिलालाई पुरुषको तुलनामा शान्त रुपमा लिइन्छ । तर हालै सम्पन्न एक सर्भेक्षणले पोर्न फिल्मका दर्शकहरुका बारेमा केही रोचक तथ्यहरु सार्वजनिक गरेको छ जस अनुसार पोर्न फिल्म हेर्नेमध्ये हरेक चार जनामा एक जना महिला रहेको देखिएको छ पोर्न हब नामक पोर्न साइटले केहि पहिले आफ्नो साइटमा लगइन गरेर पोर्न सामाग्री हेर्ने प्रयोगकर्ताहरुमा गरेको अध्ययनले अन्य नौला तथ्यहरु पनि सार्वजनिक गरेको छ सो साइटका अनुसार पोर्न फिल्म हेर्ने महिलाहरु मध्ये अधिकांस ३५ वर्ष भन्दा कम उमेरका महिला छन् । अर्थात् युवतीहरु पोर्न फिल्मका ठूला दर्शक हुन् अध्ययन अनुसार पोर्न फिल्म हेर्नेमध्ये २४ प्रतिशत महिला हुन्छन्, जसबाट यस्ता पोर्न भिडियो ७८ अर्ब पटक सम्म हेरिन्छ अनलाइनमा पोर्न भिडियोहरुका दर्शक संख्या यति धेरै हुनुको मुख्य कारण स्मार्टफोन भएको बताइन्छ । पोर्न फिल्म हेर्नेमध्ये सबैजसोमहिलाको हातमा स्मार्टफोन हुने र उनीहरुले स्मार्टफोनबाटै पनि चाहेको बेला यस्ता सामाग्रीहरु हेर्ने गरेको सर्भेक्षणले खुलासा गरेको छ अझ रोचक कुरा त के भने महिलाहरुले सोमबारको दिन सबैभन्दा बढि पोर्न फिल्म हेर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार १७:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू

काठमाडौं । दिन पछी रात र रात पछि दिन आउँनु प्रकृतिको नियम हो । हामी सबैलाई यो थाहा छ ।

काठमाडौं । आफ्नो प्रतिभा देखाउनको लागी कुनै उमेर सीमा छैन। सानो बच्चाले पनि आफ्नो प्रतिभाले संसारलाई चकित पार्न सक्छन् ।

स्टकहोम । मानव जातिले अत्याधिक फोहोर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै

ताजा समाचार