नेकपाको सचिवालय बैठक बस्दै

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
यसअघि शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

यो समाचार पढ्नुभएको थियो ?

तयारी नपुगेपछी नेकपा सचिवालय बैठक स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?