तयारी नपुगेपछी नेकपा सचिवालय बैठक स्थगित

appharu
0
Shares

काठमाडौं । तयारी नपुगेको भन्द नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । आज (शनिबार) अपराह्न ४ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै अर्को बैठक आइतबार दिउँसो बस्नेगरी स्थगित गरिएको हो ।

अर्को बैठक आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

यसअघि पटकपटक सरेर शुक्रबार बसेको नेकपा सचिवालय बैठकले विभिन्न ३२ विभागको टुंगो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?