रवी लामिछाने पक्राउ: श्रीमती निकिताले मुख खोलिन्

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवी लामेछानेकी श्रीमती निकिता पौडेलले स्टाटस पोष्ट गर्नुभएको छ ।

उहाँले आज बिहान एक स्टाटस पोष्ट गर्दै रवी लामिछाने निर्दोष रहेको भन्दै समर्थकहरुलाई धैर्य धारण गर्न समेत आग्रह गर्नुभयो ।

लामिछानेका दाइ तथा रेडियो नेपालका पत्रकार हरिशरण लामिछानेले पनि सत्यको जित हुने भन्दै आफ्नो भाइलाई धैर्यता नगुमाउन सल्लाह दिनुभएको छ ।

रवी लामिछानेका दाइले लेखे यस्तो स्टाटस, रवीलाई अदालत लगिदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?