खाना दिएपछि नमस्कार भन्दै भाँडो थाप्ने कुकुर, मिलेर यसरी बस्छन् लाईनमा (भिडियोसहित)

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । कुकुर संसारकै सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । मानिसले कुकुरलाई माया गर्नुका विभिन्न उदाहरण छन् । कुकुरले मानिसले भनेको मान्ने र छिट्टै बुझने भएका कारण मानिसहरुकाबीच यी प्राणी लोकप्रिय छन ।

संसारमा रहेका जीवहरु मध्ये कुकुर एउटा यस्तो जीव हो जस्ले मानिसको हाउभाउ पहिचान गर्न सक्छ । चिनेको मान्छे देख्दा कुकुरले यताउती पुच्छर हल्लाउने पनि गर्छ ।

नेपाली कथानक चलचित्र पापी मान्छे, साथि, अन्त्य लगाएतमा कुकुरले गरेको सहयोग मानिसले बरिलै बिर्सेका होलान । प्रहरीले पनि कुकुरको सहयोगमा अपराधीलाई पक्रने गरेका छन् ।

खानूअघि र खाएपछि धन्यवाद् भन्दै नमस्कार फर्काउने कुकुरहरु देख्दा अचम्म लाग्न सक्छ । यी कुकुरहरु खानूअघि आफ्नो भाडा च्यापेर आफैं बस्छन् । विश्वका विभिन्न ठाँउमा यस्ता बफादार प्राणीहरु भेट्न सकिन्छ ।

यी कुकुरहरु खाना खानूअघि पालो कुरेर बस्छन र प्राथना गरेर मात्र खान्छन् ।

त्यस्तै जापानका केहि कुकुरहरुलाई आफ्नो-आफ्नो नाम दिइएको छ आफ्नो नाम बोलाउदा मात्र उनीहरु घर भित्र पस्ने गर्दछन् ।

हेनुहोस भिडियोसहित भिडियो: Rahasyaनामक युटुयुब च्यानल बाट साभार

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?