२६ श्रावण २०७६, आईतवार १६:५८

खाना दिएपछि नमस्कार भन्दै भाँडो थाप्ने कुकुर, मिलेर यसरी बस्छन् लाईनमा (भिडियोसहित)


प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार १६:५८

काठमाडौं । कुकुर संसारकै सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । मानिसले कुकुरलाई माया गर्नुका विभिन्न उदाहरण छन् । कुकुरले मानिसले भनेको मान्ने र छिट्टै बुझने भएका कारण मानिसहरुकाबीच यी प्राणी लोकप्रिय छन ।

संसारमा रहेका जीवहरु मध्ये कुकुर एउटा यस्तो जीव हो जस्ले मानिसको हाउभाउ पहिचान गर्न सक्छ । चिनेको मान्छे देख्दा कुकुरले यताउती पुच्छर हल्लाउने पनि गर्छ ।

नेपाली कथानक चलचित्र पापी मान्छे, साथि, अन्त्य लगाएतमा कुकुरले गरेको सहयोग मानिसले बरिलै बिर्सेका होलान । प्रहरीले पनि कुकुरको सहयोगमा अपराधीलाई पक्रने गरेका छन् ।

खानूअघि र खाएपछि धन्यवाद् भन्दै नमस्कार फर्काउने कुकुरहरु देख्दा अचम्म लाग्न सक्छ । यी कुकुरहरु खानूअघि आफ्नो भाडा च्यापेर आफैं बस्छन् । विश्वका विभिन्न ठाँउमा यस्ता बफादार प्राणीहरु भेट्न सकिन्छ ।

यी कुकुरहरु खाना खानूअघि पालो कुरेर बस्छन र प्राथना गरेर मात्र खान्छन् ।

त्यस्तै जापानका केहि कुकुरहरुलाई आफ्नो-आफ्नो नाम दिइएको छ आफ्नो नाम बोलाउदा मात्र उनीहरु घर भित्र पस्ने गर्दछन् ।

हेनुहोस भिडियोसहित भिडियो: Rahasyaनामक युटुयुब च्यानल बाट साभार

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
विश्वकै महंगो जेल, जहाँ एक कैदीको लागि अर्बौ खर्च गरिन्छ

काठमाडौं । मानिसले गरेका गल्तिको सजाय स्वरुप कारागार अर्थात जेलमा राख्ने गरिन्छ ।

जीव – जनावरबारे रोचक तथ्य : तपाई भन्नुहुनेछ, ‘ओहो, यस्तो पनि हुन्छ ?’ फोटोसहित

काठमाडौं – जनावरहरु निकै विचित्रका हुन्छन् । हामीले दैनिक जीवनमा देख्दै, सुन्दै आएका

८७ दिनपछि भेटियो भारतले चन्द्रमामा पठाएको ‘विक्रम ल्याण्डर’

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर भेटिएको

जब स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाए …!

काठमाडौं । प्रेम अपनत्वको भाव हो । भनिन्छ, प्रेम अन्धो हुन्छ | प्रेम