महिलाको शरिरसँग जोडिएको १० रोचक तथ्य, जुन पुरुषसँग हुदैन

१. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन्
२. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन्
३. महिलाको स्तनको आकार अर्कोभन्दा अलि ठूलो हुन्छ । यो दायाँ वा बायाँ जुनसुकै पनि हुनसक्छ
४. महिलाको शरिरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले उनीहरुलाई हृदयघातको समस्याबाट बचाउँछ
५. महिलाको शरिरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्ब, जाँघ र पेटमा धेरै जम्मा हुने गर्दछन्
६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ
७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ
८. महिलामा धेरै पेन रिसेप्टर्स हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन्
९. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन्
१०. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?