२ सय ५६ वर्षसम्म कसरी बाँचे यी व्यक्ति? जसको अनुभब सुन्दा अचम्म लाग्छ

एजेन्सी । अक्सर मान्छे भन्ने गर्छन् कि, शुद्ध खानपानले गर्दा लामो जीवन जिउन सकिन्छ । खानपानका कारण पहिले मान्छे सय वर्षसम्म बाँच्ने गर्थे । तर, यसै भन्न सकिने अवस्था छैन, मान्छे कति वर्ष बाँच्नेवाला छ । अनुमानका आधारमा सबैले भन्नेसय या १ सय २० वर्ष मान्छे बाँच्न सक्छ भन्ने हो ।

तर एक व्यक्ति जो २ सय ५० वर्षसम्म जीवित थिए । धेरैलाई त विश्वास पनि लाग्दैन कि, मान्छे यति वर्षसम्म कसरी बाँच्न सक्छ ।

यो पक्का हो, चीनका एक व्यक्तिका बारेमा विकिपिडियामा दावा गरिएको छ । २ सय ५६ सालसम्म बाँचेका थिए । के पनि भन्ने गरिन्छ भने, उनले बाँच्न र स्वस्थ रहन मन्त्र पनि सिकेका थिए ।

उनलाई पृथ्वीमा सबैभन्दा धेरै बाँचेका व्यक्तिका रुपमा पनि हेर्ने गरिएको छ । उनको नाम चिंग यएन हो । विकिपिडियाका अनुसार यी व्यक्ति सन् १६७७ देखि १७३६ सम्म जीवित थिए ।

अझ रमाइलो कुरा त यी व्यक्ति ७१ वर्षको उमेरमा सेनामा जागिरे भएका थिए । पछि उनले मार्सल आर्ट पनि सिके । उनी आयुर्वेद डाक्टरका रुपमा पनि प्रसिद्ध थिए । मार्सल आर्टमा पनि उनलाई महारथ मानिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?