२३ श्रावण २०७६, बिहीबार २०:२१

२ सय ५६ वर्षसम्म कसरी बाँचे यी व्यक्ति? जसको अनुभब सुन्दा अचम्म लाग्छ


प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार २०:२१

एजेन्सी । अक्सर मान्छे भन्ने गर्छन् कि, शुद्ध खानपानले गर्दा लामो जीवन जिउन सकिन्छ । खानपानका कारण पहिले मान्छे सय वर्षसम्म बाँच्ने गर्थे । तर, यसै भन्न सकिने अवस्था छैन, मान्छे कति वर्ष बाँच्नेवाला छ । अनुमानका आधारमा सबैले भन्नेसय या १ सय २० वर्ष मान्छे बाँच्न सक्छ भन्ने हो ।

तर एक व्यक्ति जो २ सय ५० वर्षसम्म जीवित थिए । धेरैलाई त विश्वास पनि लाग्दैन कि, मान्छे यति वर्षसम्म कसरी बाँच्न सक्छ ।

यो पक्का हो, चीनका एक व्यक्तिका बारेमा विकिपिडियामा दावा गरिएको छ । २ सय ५६ सालसम्म बाँचेका थिए । के पनि भन्ने गरिन्छ भने, उनले बाँच्न र स्वस्थ रहन मन्त्र पनि सिकेका थिए ।

उनलाई पृथ्वीमा सबैभन्दा धेरै बाँचेका व्यक्तिका रुपमा पनि हेर्ने गरिएको छ । उनको नाम चिंग यएन हो । विकिपिडियाका अनुसार यी व्यक्ति सन् १६७७ देखि १७३६ सम्म जीवित थिए ।

अझ रमाइलो कुरा त यी व्यक्ति ७१ वर्षको उमेरमा सेनामा जागिरे भएका थिए । पछि उनले मार्सल आर्ट पनि सिके । उनी आयुर्वेद डाक्टरका रुपमा पनि प्रसिद्ध थिए । मार्सल आर्टमा पनि उनलाई महारथ मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
विश्वकै महंगो जेल, जहाँ एक कैदीको लागि अर्बौ खर्च गरिन्छ

काठमाडौं । मानिसले गरेका गल्तिको सजाय स्वरुप कारागार अर्थात जेलमा राख्ने गरिन्छ ।

जीव – जनावरबारे रोचक तथ्य : तपाई भन्नुहुनेछ, ‘ओहो, यस्तो पनि हुन्छ ?’ फोटोसहित

काठमाडौं – जनावरहरु निकै विचित्रका हुन्छन् । हामीले दैनिक जीवनमा देख्दै, सुन्दै आएका

८७ दिनपछि भेटियो भारतले चन्द्रमामा पठाएको ‘विक्रम ल्याण्डर’

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर भेटिएको

जब स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाए …!

काठमाडौं । प्रेम अपनत्वको भाव हो । भनिन्छ, प्रेम अन्धो हुन्छ | प्रेम