छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछी…

appharu
0
Shares

छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने कैदीबन्दी पक्राउ परेका छन् ।
लागुऔषध कारोबारी छोरीको भेषमा जेलबाट भाग्न खोजेपछि पक्राउ परेका हुन् । १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जे८लमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जे८ल स८जाय काटिरहेकोमा भाग्न खोजेका थिए ।
रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ ।उक्त भिडियोमा आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ ।
उनको असामान्य हिँडाईबाट सुरक्षागार्डले सिल्भाको हर्कत थाहा पाए । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा कोचियो । एजेन्सीको सहयोगमा

https://youtu.be/bvX8H5WHanA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?