यी ४ ठाउँमा कालो कोठी छ ? खल्ती सधैँ पुटुक्क हुन्छ

appharu
0
Shares


शास्त्रमा व्यक्तिको शरीरका बारेमा निकै धेरै कुरा बताइएको छ।

शरीरको हरेक अंगमा निसान, हत्केलाको रेखा, हाँस्नु मुस्कुराउनु, टाउकोमा रहेको भुमरी कपालको प्रकृति , औँलाको आकार , दाँत आँखाको साईज आदीका बारेमा विस्तारमा बताइएको छ। हाम्रो शरीरको विभिन्न भागमा हुने कालो कोठीका बारेमा पनि विभिन्न भनाईहरु छन् । समुद्रशास्त्रमा शरीरका यी ४ भागमा कालो कोठी हुनु निकै शुभ मानिन्छ भनेर लेखिएको छ ।

-जुन व्यक्तिको पेटको नाभि वरिपरी कोठी छ त्यो अति उत्तम मानिन्छ । त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ।

-जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्।

-जुन व्यक्तिको खुट्टाको औँठामा कोठी हुन्छ, त्यस्ता व्यक्ति समाजमा प्रतिष्ठित र सम्पन्न हुने गर्दछन्।

-जुन व्यक्तिको निधारमा कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिको दाम्पत्ति जीवन सुख हुने गर्दछ। र धन धान्यका लागि पनि निकै शुभ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?