६ श्रावण २०७६, सोमबार १२:१६

आज साउने सोमबार: पशुपतिनाथमा जे देखियो (फोटोफिचर)


प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १२:१६

काठमाडौं । साउने सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान शिवको महिना र बार भएकोले पशुपतिमा दर्शनार्थीको भिड नै लाग्ने गरेको छ ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ ।

पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको लाम लाग्ने गर्छ । यस वर्ष साउनमा ४ सोमबार परेको छ । महिलाहरु साउन महिनाभर माछा मासु नखाई शिवको आराधना गरि प्रत्येक सोमबार ब्रत बस्छन् ।

हेर्नुहोस् लोकपथको लेन्समा कैद भएका तस्वीरहरु :

तस्वीर: बिप्लव जम्कटेल

Tags: ,

प्रतिक्रिया दिनुहोस
मित्रताबाट फूलेको नौलो बिज्नेस आइडिया ‘चिया नोटबुक्स’ : कला र कापीको संगम

काठमाडौं । मिलर श्रेष्ठ र केभिन श्रेष्ठ दाजुभाइ हुन् । किताब, कापी लगायत

उदाहरणीय युवा अमर क्षेत्रीको कथा : विदेशमा सिकेर नेपाललाई सिकाउँदै

यो धर्तीमा जब युवकले जीत केही ल्याउँदैनन् यो बाटोमा जब युवतीले गीत केही

जीव – जनावरबारे रोचक तथ्य : तपाई भन्नुहुनेछ, ‘ओहो, यस्तो पनि हुन्छ ?’ फोटोसहित

काठमाडौं – जनावरहरु निकै विचित्रका हुन्छन् । हामीले दैनिक जीवनमा देख्दै, सुन्दै आएका

नवजात शिशु दिने डाक्टरका कारण बदलिएको सोच: ….अनि रिप्पन अभियानमा होमिइन्

११ जुन, १९८६ । त्यो रात चर्चित कग्निटिव न्यूरो वैज्ञानिक गिनी रिप्पनका लागि